१४ बैशाख २०८१, शुक्रबार

अमेरिकामा बढ्यो बेरोजगारको संख्या

America unemployed

अमेरिकामा पछिल्लो साता अप्रत्यासितरुपमा बेरोजगारको संख्या बढेको छ। अमेरिकाको रोजगार विभागका अनुसार १२ जुनमा मात्रै ४ लाख १२ हजारले बेरोजगार भएको जानकारी दिएका छन्। उनीहरुले अमेरिकाले बेरोजगारीलाई दिँदै आएको सेवा÷सुविधाका लागि आवेदनसमेत दिएका छन्। यसरी आवेदन दिनेमा होटल र रेष्टुरेन्ट क्षेत्रका कामदार बढी छन्।