१६ चैत्र २०८०, शुक्रबार

धनुषामा निषेधाज्ञा ७ दिन थप

CDO karylaya janakpur 1140x570 1

धुनषामा निषेधाज्ञा फेरि ७ दिन थप गरिएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएतापनि अहिले जोखिम पूर्णतया कम नभएकोले अझै ७ दिन निषेधाज्ञा थप गरिएको छ । त्यस्तै, बजारको हकमा आवश्यक पसलहरु सुरक्षा का सम्पुर्ण उपायहरू पालन गरि बिहान ११ बजे सम्म पसल खोल्न पाईने जनाईएको छ । त्यस्तै बैंक तथा वितीय संस्थाहरुमा ५० प्रतिसत कर्मचारी उपस्थिती गराई सेवा सुचारु गर्न मिल्ने जानकारी गराईएको छ ।

Screenshot 2021 06 14 at 14 17 23 मिति २०७८ ०२ ३१ गते बसेको जिल्ला काेभिड व्यवस्थापन समिति बैठकबाट भएको निर्णय