
धुनषामा निषेधाज्ञा फेरि ७ दिन थप गरिएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएतापनि अहिले जोखिम पूर्णतया कम नभएकोले अझै ७ दिन निषेधाज्ञा थप गरिएको छ । त्यस्तै, बजारको हकमा आवश्यक पसलहरु सुरक्षा का सम्पुर्ण उपायहरू पालन गरि बिहान ११ बजे सम्म पसल खोल्न पाईने जनाईएको छ । त्यस्तै बैंक तथा वितीय संस्थाहरुमा ५० प्रतिसत कर्मचारी उपस्थिती गराई सेवा सुचारु गर्न मिल्ने जानकारी गराईएको छ ।
