१५ बैशाख २०८१, शनिबार

सुरु भयो निशा घिमिरेको उपचार

1623332284 nisha rescue 1 1 1200x560 1

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । उनलाई अअस्पताले निः शुल्क उचार गर्ने भएको हो । ३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी निशाको उपचार भारतमा भैरहेको थियो ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार गर्न नसकेपछि नेपाल फर्काएर ल्याइएको थियो ।
दुइदिन अघि निशाको पुरानो र अहिलेको तस्वि रसामाजिक संजालमा सार्वजनिक भएपछि नर्भिक अस्पतालमा उपचार गर्ने प्रतिवद्धता गरेको हो । नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उपचार सुरु भएको हो ।

196542682 505918207504586 4147607196687622971 n QJm3ViKlqC

उपचारमा खटिएका डाक्टरका अनुसार निशाको नशामा समस्या देखिएको छ । छिटै निको ह्ुनेमा डाक्टरहरुले विश्वास गराएका छन् । मोडल निशाले एक भोजपुरी फिल्ममा अभिनय गरेकी छन् भने नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।