२६ बैशाख २०८१, बुधबार

कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए, ९९ जनाको मृत्यु

helth ministry office nepal

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।