३ आश्विन २०७८, आईतवार

नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले गरे पदभार ग्रहण

rajendra mahato

नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार साँझ राष्ट्रपति समक्ष पदभार पद तथा गोपनियताको सपथ लिएसँगै महतोले पदभार ग्रहण गरेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै महतोलाई उपप्रधानसहित सहरीविकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै जसपाबाट २ राज्यमन्त्रीसहित ८ जनाले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् ।