१४ बैशाख २०८१, शुक्रबार

काइलीको हट अवतार तस्विरको चर्चा

188192638 466441604437940 4931880003073180076 n

हलिउड स्टार काइली जेनर हट अवतारका कारण चर्चामा आएकी छन् । हुन त उनी प्राय आफ्नो लुक्सको कारण अक्सर चर्चा रहने गर्दछिन् । आफ्ना हट अवतारमा खिचाएका तस्विर समाजिक सञ्जालमा पोष्ट गर्दै मनोरञ्जन दिने उनको बानी नै रहेको छ । यसैबीच काइलीले केही नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

उनले सेयर गरेको तस्विरमा काइलीले रातो कलरको ड्रेस लगाएकी छन् । रातो कलरले काइलीलाई निकै हट एण्ड सेक्सी देखिएको छ । उनले दुई बाइकको बीचमा आफुलाई राखेर समेत खिचाएकी छन् । जुन तस्बिरले उनलाई हटनेसको जादु छरेकी छन् । जसका कारण उनका फ्यानहरुले यो तस्बिरलाई निकै मन पराएको देखिन्छ ।

187157639 4254312534592838 6646413666454996206 n
187572310 113600097563102 7448558451022724798 n
188055950 1134984180312346 5492165509412281829 n