१२ बैशाख २०८१, बुधबार

नयाँ प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा पूरानै मन्त्रीहरु

mantri sapath 31 baisakh

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मन्त्रीहरूमा पूरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    सम्बन्धित समाचार...