१३ बैशाख २०८१, बिहीबार

चितवनमा थपिए ३५२ कोरोना संक्रमित

corona nepal

चितवनमा पछिल्लो २४ घण्टामा ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ९५० जनामा गरिएको परीक्षणमा २५३ जनामा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।