१३ बैशाख २०८१, बिहीबार

चितवनमा जेठ १३ सम्म निषेधाज्ञा लम्बियो, १ गतेदेखि थप कडाइ हुने

chitwan narayanghat pulchowk
फाइल फोटो

चितवनमा निषेधाज्ञाको समय लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको नारायणी अनलाइनलाई बताए ।

सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनबाट निर्णय गर्ने तयारी रहेको लामिछानेले जानकारी दिए । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ । अवको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ । पसलहरु हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गर्न लागिएको छ ।

ssfsfsdf
sfsfsf