१६ चैत्र २०८०, शुक्रबार

सुनको भाउ घट्यो

gold

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ आज ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । कोरोनाको संक्रमण फैलिएसँगै अहिले नेपालमा सुनको कारोबार भने ठप्प जस्तै छ ।