४ बैशाख २०८१, मंगलवार

माधव नेपाल समूहका २२ सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नहुने

bhim TikmE96zHb 1024x683 1

नेकपा एमालेको माधवकुमार नेपाल समूहका २२ जना सांसद संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।