७ बैशाख २०८१, शुक्रबार

अब धर्म बचाउने बेला आयो : पूर्वराजा ज्ञानेन्द्र (विज्ञप्ति सहित)

raja pradesh 5 n LU6kcgBBSn
फाइल फोटो

पूर्वराजा ज्ञानेन्द्र शाहले अब धर्म बचाउने बेला भएको बताएका छन् । हरिद्वारमा महाकुम्भ मेलामा दिएको सन्देशमा उनले भनेका छन्, “अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ ।

हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ । भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने सद्युक्तिको ख्याल हामीले राख्नैपर्छ ।”

कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातीनय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।”

06a2ee91 5e95 42a1 afe5 8b2b61502b40
615c538e 39e1 452e 9f7a 7f0ca4ee92e8
89a1e5b0 ed07 4b4b a405 abc3e65ecf6e
G2
G3
G4