१४ बैशाख २०८१, शुक्रबार

प्राविधिक समस्या आएपछी आज राती मेरो शेयरको सेवा अवरुद्द हुने

mero share

मेरो शेयरको सेवा आज बेलुका ८ बजेदेखि अवरुद्ध हुने भएको छ ।

सीडीएस एण्ड क्लियरिङले जारी गरेको सूचना अनुसार बेलुका ८ बजेदेखि केहि समयका लागि मेरो शेयर को सेवा अवरुद्ध हुने छ ।

सीडीएससीका अनुसार मेरो शेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखा पर्दै आएको छ ।

सोही समस्या समाधान गर्न मेरो शेयरमा आकस्मिक रुपमा थप सर्भर जडान गर्नुपर्ने भएको र डाटा माइग्रेसन गर्न केही समय लाग्ने भएकाले आज राती ८ बजे पश्चात केहि समय सेवा बन्द हुनेछ ।

mero share update