७ बैशाख २०८१, शुक्रबार

एमाले महाधिवशेन आयोजक कमिटी, को–को परे ? (नामावलीसहित)

umle

नेकपा एमालेको केन्द्रीय समितिको दशौं बैठकले १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ । परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् । तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ । २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली सार्वजनिक भएकाे छ ।

Apani 9 Final 10 D1UJVb8Jqd
f7f1bbb3 510c 4a94 81ae 6faf997ceff2
2dc095b6 695e 469b 9191 5e61e9a521de
f11ad2fa 26e6 4174 8ad3 6ff719e8a99e
eb37a19c 1317 4b5b a460 c9364e9bba41
16b6d078 5903 4afe bc36 c438317c3eaf