
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्य न्यायाधिवक्ता मानन्धरले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गर्नुभएको हो ।
उहाँ सो पदमा २०७४ साल चैत २८ गते नियुक्त हुनुभएको थियो ।