fbpx
१६ फाल्गुन २०७७, आईतवार

(फोटो फिचर) जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् ।

    सम्बन्धित समाचार...