८ बैशाख २०८१, शनिबार

१८ वर्षपछि मात्र लाइसेन्स, १० वर्षमा नवीकरण

Smart driving licence specimen

सरकारले सवारी चलकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ ।

यातायात व्यवस्थ विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।

विभागले ल्याउन लागेको ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ मा सवारी चालक अनुमतिपत्र पाउने उमेर कम्तिमा १८ वर्ष कायम गर्न आन्तरिक गृहकार्य गरेको हो । ~ कारोबार दैनिक