३१ भाद्र २०८२, मंगलवार

पाइरेसी भएपछि युटुवमा सार्वजनिक ‘छ माया छपक्कै’

maxresdefault 3

फिल्म ‘छ माया छपक्कै ’ पाइरेसी भएपछि युटुवमा सार्वजनिक गरिएको छ। फिल्म पाइरेसी हुनासाथ फिल्मलाई राति नै आमा अग्नी कुमारी मिडियामा अपलोड गरिएको छ।

दीपेन्द्र लामाको लेखक तथा निर्देशनमा बनेको फिल्ममा रोहित अधिकारी निर्माता रहेका छन्। दीपकराज गिरी, केकी अधिकारी , केदार घिमिरे , सुपुष्पा भट्ट, जितु नेपाल लगायतको फिल्ममा अभिनय रहेको छ।