७ बैशाख २०८१, शुक्रबार

संगीतकार गणेश परियारको निधन

musician ganesh pariyar

संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ।

उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको ७६ वर्षको उमेरमा निधन भएको हो ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो। रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका परियारले थुप्रै गीतहरुमा संगीत दिएका छन्।

उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन्।

    सम्बन्धित समाचार...