१५ चैत्र २०८०, बिहीबार

यस्तो छ आगामी तीन दिनसम्मको मौसम

IR .2019 0413 0130 2uHZAX5rte

हाल मध्य तथा पुर्वी तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। पश्चिमी भू-भाग लगायत पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ४ गते शुक्रबार

दिउँसोः देशको पश्चिमि र मध्य भू-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडिरहिमालि भू-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातीः देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ५ गते शनिवार

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक वदली रहनेछ। पश्चिम भेगका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातीः देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू(भागमा मौसम समान्यतया सफा रहनेछ।

पौष ६ गते आइतवार

दिउँसोः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

रातीः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।