
आइतवार बिहान अरनिको राजमार्गअन्तर्गत लामोसाँघु जिरी सडकखण्डको ५ किलोमा दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस बस बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १४ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।
घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
४० यात्रु रहेको बस सडकबाट ५०० मिटर तल खसेको थियो।