१४ बैशाख २०८१, शुक्रबार

नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

kp oli kailali m42Dc8Rziu

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।