१६ चैत्र २०८०, शुक्रबार

‘मैले राजीनामा दिएको छैन’

manila bista mahnhari

मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले हेटौँडामा आज पत्रकार सम्मेलन गरी आफूले राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ ।

उहाँले पत्रकार सम्मेलनमा आफूले गाउँपालिकाको कार्यालयमा लिखित राजीनामा हुँदाहुँदै पनि राजीनामा दिएको भनी समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको र राजीनामा नदिइएको बताउनुभएको छ ।