२१ बैशाख २०८१, शुक्रबार

सभामुख थापालाई कोरोना सङ्क्रमण

hapa

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कवीन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बस्नुभएको छ ।

    सम्बन्धित समाचार...