१४ बैशाख २०८१, शुक्रबार

कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट

boom bisphote

कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे । ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ जिल्ला निर्वाचन कार्यालय कास्कीको नजिकै रहेको टुरिष्ट बसर्पाक भित्र टाइम बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बसपार्क जिल्ला निर्वाचन कार्यालयबाट मात्र २ सय मिटरमा रहेको छ ।   फाइल तस्विर