१३ बैशाख २०८१, बिहीबार

संसारका १० अचम्मका होटल, हेरेपछि वाह भन्नुहुनेछ

World’s Most Outrageous Luxury Hotels and Resorts
तपाईंले देश विदेशमा भएका एक से एक शानदार होटलबारे सुन्नुभएको होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई संसारका यस्ता अचम्मका होटलबारे जानकारी दिँदैछौं जसबारे थाहा पाउँदा तपाईं त्यहाँ पक्कै जान चाहनुहुन्छ ।

1hotel 1519027816 fGDVDzHcg2 hA2DHIUqKXयो हो स्विटजरल्याण्डको एश्चर क्लिप होटल जुन एक पहाडको फेदमा बनाइएको छ । यसको बनावट यस्तो छ कि यहाँ आउने जो कोही रोमाञ्चक महसुस गर्दछन् ।

यो हो फ्रान्सको एट्रप रिव्स होटल, जुन पूर्ण रुपमा प्रकृतिको काखमा बसेको छ । चारैतर्फ बरफका बीच सिसाले ढाकिएको यो होटलले गज्जबको महसुस गराउँछ ।

3hotel 1519031297 cvqJkypLCI tlXVJjIBNdयो होटल माल्दिभ्यको रंगाली आइसल्याण्डमा बनेको कोनार्ड होटल हो । फोटोले नै यो होटलको मनमोहकता बारे थुप्रै्र कुरा बयान गर्छ ।

यो होटल इटालीको रिस्ट्रोनेट ग्रोटा होटल हो जुन पहाडमा रहेको एक गुफाभित्र बनाइएको छ ।

5hotel 1519031479 7O1XU1STSm akWZiaIrhVइटालियन होटलजस्तै थाइल्याण्डको रयादी कराबीमा बनेको यो होटल पनि एउटा गुफाभित्र बनाइएको छ । फरक यति छ कि यो समुन्द्री तटमा अवस्थित छ ।

6hotel 1519031564 KZ8vUYdV8Oयो हो इन्डोनेसियाको उबुद ह्याङ्गिङ गार्डन होटल जसले घना जंगलबीच विलासिताको महसुस गराउँछ ।

7hotel 1519031680 F7a8qONvHBजंगलको बीचमा बनेको यो होटल प्रकृतीप्रेमीका लागि शानदार डेस्टिनेशन हो । यो होटल इन्डोनेसियाको बाली द्वीपमा बनेको पंचारन रिट्रिट रिसोर्ट ।

8hotel 1519031873 5hEsIZE8wNसेन्ट लुसियाको लाडेरा रिसोर्टमा बसेर तपाईं निकै टाढासम्म प्रकृतिको अवलोकन गर्न सक्नुहुन्छ ।

9hotel 1519031969 T3GZvUDdauफोटोमा देखिएको यो झरना वास्तविक हो र यहाँ पर्यटकलाई बस्ने पूरा प्रबन्ध छ । यो होटल फिलिपिन्सको भिला एसकुडेरो ।

10hotel 1519032094 pWUWrIRKrpयो चिलीको चर्चित होटल मोन्टाना म्याजिक लज हो । एजेन्सीको सहयोगमा 

    सम्बन्धित समाचार...