
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरेर उपत्यकामा ६७६ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५१२ रहेको थियो ।
यस संगै आजसम्म काठमाडौंमा १०,५८३ जना, ललितपुरमा १,८४६ जना र भक्तपुरमा १,११५ जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १३,५४४ पुगेको छ ।
देशभर आज थपिएका मध्ये ४६ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।