६ माघ २०७७, मंगलवार

टाटा नानो कार जब हेलिकप्टर बन्यो (भाइरल भिडियो)

भारतको सारण बिहारबाट भर्खरै एउटा घटना सार्वजनिक भएको छ । मिथिलेश प्रकाश नामका एक युवकले उनको बाल्यकालको सपना पूरा नहुँदा आफ्नो टाटा नानो कारलाई टेक्नोलोजी र दिमागका साथ हेलिकप्टरमा परिणत गरे ।

उनले आफ्नो कारको माथि एक फ्यान स्थापना ग‍रेर यसलाई अगाडि पछाडि पूर्ण रूपमा परिवर्तन गरिदिएका छन् । यतिमात्र हैन, उनले हेलिकप्टर जस्तो बटनको साथ गाडीको भित्रबाट फेरी दिए बटन थिच्ने बित्तिकै खुल्ला हुन्छ ।

See how this Indian man gave his car a helicopter look!

See how this Indian man gave his car a helicopter look!

Posted by Press TV on Wednesday, July 31, 2019

बटन थिच्ने बित्तिकै फ्यान आफैंमा घुम्न थाल्छ । अचम्मको कुरा यो हो कि उनले कारको नक्शा परिवर्तन गरेका छन् तर यो उड्न सक्दैन । उनले हालेको भिडियोले सोशल मिडियामा भाइरल र धेरै प्रशंसा पाइरहेको छ । मानिसहरूलाई मिथलेशको यी सीपलाई धेरै मनपराई रहेका छन् ।

    यो पनि...