
यी सुन्दरी जसको फिगरले संसार हल्लायो,
पाकिस्तानमा १ युवतिको अहिले निकै चर्चामा छिन् । उनि निकै सुन्दर छिन् जो कोहिलाइ पनि लाग्ने गर्दछ । उनि हद भन्दा पनि सून्दरी रहेकी रहेकी छिन्
त्यस्तै पाकिस्तानी एक मोडल छिन् ।छिन् । उनको नाम हो आलिया राफिया उनको धेरै चर्चा हुने गर्दछ । संसारको कुनामा रहने एक युवतीलाई जसको सुन्दरताले संसारभरी चर्चा पाएको छ । यी युवती आफ्नो सुन्दरताका कारण यतिसम्म चर्चित भएकी छिन् कि कुनै अनुमान गर्न सकिन्न ।
आलिया राफिया अहिले ३१ वर्षकी भइन उनलाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती र चर्चित पनि मानिन्छ । पेशाले मोडल आलिया सुन्दरताकै कारण चर्चामा छिन् ।
उनि मोडलिङका अवला सामाजिक संजालमा पनि उतिकै ससक्रिय रहेकी छिन् । उनले बेला बेलामा आफ्ना तस्विर सामाजिक संजालमा शेयर गेरर चर्चामा आएकी हुन्छिन् । हालै पनि आलिया राफियाले सामाजिक संजाल हल्लाउने तस्विर शेयर गरेकी छिन् ।