२९ बैशाख २०८१, शनिबार

भद्रगोलकी चर्चित मुन्नी -फोटोफिचर

32857613 1720541554702682 627522514678972416 n

नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको हाँस्य श्रृंखला भद्रगोलमा अभिनए गर्दे आएकी प्रियाना आचार्यले आफ्नो लेकप्रियता निकै बटुलेकी छन् । उनको यो अभिनयलाई दर्शकले निकै मनपराएका हुन ।

हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी ‘मुन्नी’ पहिलो एपिसोडवाटै अभिनयमा एउटा भिन्न पात्रका रुपमा आफुलाई उतारेकि छन् । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो ।

उनी ‘मुन्नी’ थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् ।  यति बेला भने भद्रगोल प्रसारणमा आएको छैन ।

उनै मुन्नीका हट तस्बीरहरु 

IMG 7560 IMG 7559 IMG 6158 IMG 6157 IMG 1328 IMG 0953 1 IMG 0817 IMG 0816 IMG 0757 image5 image2 image2 image1 51290665 2065706130186221 176278488758616064 n

    सम्बन्धित समाचार...