११ बैशाख २०८१, मंगलवार

भारतीय जनता पार्टीकी नेतृ तथा भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन

exMinister Sushma Swaraj

भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री शुष्मा स्वराजको भारतको राजधानी नयाँ दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। । मुटुमा समस्या देखिएपछि उनलाई नयाँ दिल्लीको एम्स अस्पतालमा ९ बजेर ५० मिनेट जाँदा ल्याइएको थियो।  उनको उपचारकै क्रममा अस्पतालमै निधन भएको हो।

अस्पताल जानु तीन घण्टा पहिले मोदीलाइ बधाई दिँदै काश्मिरको मुद्दामा उनले ट्विट गरेकी थिइन्।

सन २०१६ मा किड्नी ट्रान्स्प्लान्ट गरेपछी उनी खराब स्वास्थ्यको कारण मन्त्री भैइनन् ।