१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा १३८ संक्रमित, काठमाडौंमा तीन अंकमा संक्रमित

corona test

नेपालमा आज (सोमबार) १०,४८१ पिसिआर टेस्ट भएकोमा थप ४८४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ७६१३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । हाल क्वारेन्टाइनमा १४८४६ जना रहेका छन । पछिल्लो २४ घण्टामा ६४ जना र आज सम्म १६,७२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ जना गरेर उपत्यकामा १४० जना संक्रमित थपिएका छन |

त्यस्तै हालसम्म मृतक ९१ जनामा काेराेना पुष्टि भएकाे छ।