भारतको स्पस्टीकरण : बुद्ध नेपालमै जन्मिएका हुन्, शंका छैन

भारतले गौतम बुद्ध नेपालमा जन्मिएको स्पष्टिकरण दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेर चिनिने बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो । भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जयशंकरको अभिव्यक्ति सच्याउँदै बुद्धको जन्म नेपालमा भएको विषयमा … Continue reading भारतको स्पस्टीकरण : बुद्ध नेपालमै जन्मिएका हुन्, शंका छैन