७ बैशाख २०८१, शुक्रबार

शनिबारको भूकम्प २०७२ को विनाशकारी भूकम्पकै परकम्प

earthquake nepal

राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार शनिबार अपरान्ह ४:१५ वजे गएको परकम्प ४ दशमलब ६ म्याग्निच्युडको रहेको जनाएको छ । पराकम्पको केन्द्रबिन्दु भक्तपुर को दुध पाटी आसपास रहेको छ ।

भूकम्पको कारण जनजिवन केहि समयको लागी त्रसित बनेको थियो । सँगसँगै परेको पानीले पनि त्रास सृजना गरेको थियो ।

शनिबारको परकम्प पनि २०७२ को विनाशकारी भूकम्पकै परकम्प रहेको जानकारी भूकम्पविद भरत काइरालाले गराउनु भयो ।