७ बैशाख २०८१, शुक्रबार

काठमाण्डौ उपत्यकामा फेरी आयो भूकम्प को झड्का

seismic graph

काठमाण्डौ उपत्यकामा शनिबार अपरान्ह ४:१२ बजे आस पास मा  भूकम्प को झड्का महसुस भएको छ । झरि परिरहेको बेला आएको भूकम्पका कारण मानिसहरु त्रसित भएर घर बाहिर निस्किएका छन ।

भूकम्प को बारे बिस्तृत विवरण आउन बाकी छ ।

    सम्बन्धित समाचार...