१३ बैशाख २०८१, बिहीबार

बुधबार काठमाडौं उपत्यकामा २३ जनासहित २५५ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित संख्या १६,४२३ पुग्यो

corona test

नेपालमा आज (बुधबार) थप २५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ ।

त्यसैगरी काठमाडौंमा मात्र १० जना संक्रमित भेटिएका छन भने पाटनमा ७ गरेर जम्मा २३ जना संक्रमित भेटिएका छन ।

पछिल्लो २४ घण्टामा २५३ जना र आज सम्म ७,७५२ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

५०० भन्दा बढी संक्रमित भएका जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा छन् भने धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्ताङमा भने संक्रमित संख्या शुन्य रहेको छ ।