fbpx
१० बैशाख २०७८, शुक्रबार

एकैदिन ७४० मा संक्रमण पुष्टि, अहिले सम्मकै दैनिक संख्याको उच्च

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार शुक्रबार नेपालमा ७४० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १५,२५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमण मुक्त भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६,१४३ जना पुगेको छ ।