१३ बैशाख २०८१, बिहीबार

एकैदिन ७४० मा संक्रमण पुष्टि, अहिले सम्मकै दैनिक संख्याको उच्च

Coronavirus 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार शुक्रबार नेपालमा ७४० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १५,२५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमण मुक्त भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६,१४३ जना पुगेको छ ।