
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार शुक्रबार नेपालमा ७४० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १५,२५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमण मुक्त भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६,१४३ जना पुगेको छ ।