क्यानडाको कदमपछि भारतले गर्‍यो क्यानडेली कूटनीतिज्ञलाई देश निकाला

एक शिख नेताको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । क्यानडामा शिख नेताको हत्या भएको घटनामा भारतको संलग्नता रहेको भन्दै क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेपछि भारतले पनि त्यसको बदलामा क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । भारतले क्यानडाका ती कूटनीतिज्ञलाई देश निकाला गर्दै पाँच दिनको समय दिएको छ … Continue reading क्यानडाको कदमपछि भारतले गर्‍यो क्यानडेली कूटनीतिज्ञलाई देश निकाला