भारतीय कूटनीतिज्ञलाई क्यानडाले देश निकाला गर्‍यो

क्यानडा सरकारले एक शिख नेताको हत्याको विषयलाई लिएर भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाको विदेश मन्त्रालयले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको हो । क्यानडाको अनुशन्धान निकायले शिख नेता हरदिप सिंह निज्जारको हत्यामा भारतीय राज्य पक्ष संलग्न रहेको आरोप लगाएको छ । ती शिख नेतालाई ब्रिटिस कोलोम्बियामा गत जुन महिनामा गोली हानी हत्या … Continue reading भारतीय कूटनीतिज्ञलाई क्यानडाले देश निकाला गर्‍यो