२१ बैशाख २०८१, शुक्रबार

बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस

Earthquake

बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहिबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

    सम्बन्धित समाचार...