गृहमन्त्री र पूर्वप्रधानमन्त्री विमानस्थलमा भएका संयन्त्रलाई देखाएर राजनीतिक दाउपेचमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन भित्रिएको घटनाको अनुसन्धान चलिरहेको छ । तर मुलुककै पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि भने यो प्रकरणले गम्भीर प्रश्न उठाइदिएको छ । विमानस्थलभित्र एक सयभन्दा बढी संयन्त्र छन् । देशका गृहमन्त्री र पूर्वप्रधानमन्त्री त्यही विमानस्थलमा भएका संयन्त्रलाई देखाएर राजनीतिक दाउपेचमा लागेका छन् । मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली सुधार गर्ने निकायमा … Continue reading गृहमन्त्री र पूर्वप्रधानमन्त्री विमानस्थलमा भएका संयन्त्रलाई देखाएर राजनीतिक दाउपेचमा