सुनकोशी नदीमा गाडी खस्यो सीटीईभीटीको गाडी: निर्देशकसहित ३ जना बेपत्ता, चालक पौडिएर निस्किए

मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ । सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो) शुक्रबार खस्दा तीनजना बेपत्ता भएका छन् । चालक भने पौडिएर निस्किएका छन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बीएबी ७४६७ नम्बरको गाडी सुनकोशी नदीमा खस्दा प्रशासन … Continue reading सुनकोशी नदीमा गाडी खस्यो सीटीईभीटीको गाडी: निर्देशकसहित ३ जना बेपत्ता, चालक पौडिएर निस्किए