२४ बैशाख २०८१, सोमबार

‘सरी मोदी ब्रो ! बरू प्रचण्ड र रामचन्द्रलाई लैजाउ, लुम्बिनी र कपिलवस्तु दिन सकिन्न’

bb

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरण र भारतले जारी गरेको अखण्ड भारतको नक्साविरूद्ध प्रदर्शन गरेको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीत गरेपछि राष्ट्रपति पौडेलमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् भने भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको भूभाग राखेको भन्दै देशभर विरोध भइरहेको छ।

सोही विषयमा बुधबार नयाँ बानेश्वरमा विरोध गर्दै युवा संघ नेपालले ‘सरी मोदी ब्रो ! बरू प्रचण्ड र रामचन्द्रलाई लैजाउ, लुम्बिनी र कपिलवस्तु दिन सकिन्न’लगायतका प्लेकार्ड र राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतविरूद्ध प्रदर्शन गरेको हो।

photo fiture 20
photo fiture 19
photo fiture 18
photo fiture 17
photo fiture 16
photo fiture 15
photo fiture 14
photo fiture 13
photo fiture 12
photo fiture 11
photo fiture 10
photo fiture 9
photo fiture 8
photo fiture 7
photo fiture 6
photo fiture 5
photo fiture 4
photo fiture 2
photo fiture 1

    सम्बन्धित समाचार...