२० बैशाख २०८१, बिहीबार

टोपबहादुर हराएपछि सीसीटीभी हेर्दै प्रहरी

Top Bahadur Rayamajhi

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फारर रहेका निलम्बित एमाले सचिव तथा सांसद् टोपबहादुर रायमाझीलाई खोज्न सीसीटीभी फुटेजको सहयाता लिएको छ।

सो का लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज(शुक्रबार) संसद्‍ सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ।

‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद्‍ सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ,’ संसद्‍ सचिवालयका एक कर्मचारीले बताए।

    सम्बन्धित समाचार...