२३ बैशाख २०८१, आईतवार

क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल

sandeep lamichhane

नेपाली क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ।

लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै लामो समयपछि शल्यक्रिया सफल भएको र छिट्टै खेलमा फर्किने बताएका छन्।

उनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका छन्।

    सम्बन्धित समाचार...