१६ चैत्र २०८०, शुक्रबार

लघु चलचित्र ‘परिस्थिति’ सार्वजनिक

Paristhiti Short movie

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । फिल्ममा सन्जोग रसाइली, अमृत ढुंगाना, आकांक्षा तामांग, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ ।

कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् । एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् । भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् ।

भिडियो लेखन मनिष गौतमले गरेका छन् भने स्क्रिन प्ले र डाइलग मनिष र मित्र डी गुरुङको रहेको छ । फिल्म ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा कथा सम्पादन र निर्देशन मित्र डी गुरुङले गरेका छन् ।

    सम्बन्धित समाचार...