५ जेष्ठ २०८१, शनिबार

रवि लामिछानेले कटाए ५० हजार मत

Rabi Lamichhane

१२ बैशाख २०८०, मंगलबार। चितवन २ का रास्वपा उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

भर्खरै सार्वजनिक मत परिणम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरि आफ्नो जित पक्का गरेका छन् ।

लामिछानेलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठले ९ हजार १६५ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् ।

यहाँ लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८ सय ६४ पुगेको छ ।

    सम्बन्धित समाचार...