१४ बैशाख २०८१, शुक्रबार

बितेको २४ घण्टामा ३८० जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ६,५९१

corona nepal

पछिल्लो २४ घण्टामा ३८० जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ६,५९१ पुगेकाे छ जसमा ६०९२ पुरुष र ४९९ महिला रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् जसमा ८ जना महिला र १०९ जना पुरुष रहेका छन् |